कृषि/ कृषकमजदुरको अभाव भएको गुनासोपछि आफैँ मधेशका पूर्व कृषिमन्त्री कुशवाहाको टिमले रोपे धान
मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउँदै मन्त्री कुशवाहाले खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनुपर्ने धारणा राखे ।
३ वर्ष अगाडि · कृषि/ कृषक












