गाउँ / समाजओरकेष्ट्रा प्रतिबन्ध एकै दिनमा व्यवहारमा लागू हुँदैन, सूचनाको पनि अभाव भयोः अध्यक्ष यादव
समाजिक सँजालमा केही सर्वसाधारणहरुले अध्यक्ष यादवको निर्णयलाई नटेरेको तथा प्रतिबन्धको निर्णय गरेपनि ओरकेष्ट्रा नचाएको भन्दै नाम जोडेर भिडियोहरु हालेपछि उनले सूचनाको अभाव बताएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज










