राजनीतिकलोसपाको जिल्ला अध्यक्षमा झा
धनौजी गाउँपालिकाको अध्यक्षको प्रत्याशी उमेदवार समेत हुन । उनले पार्टीको लागि गरेको कामहरु को मुल्यांकनको आधार मानेर अध्यक्ष पदको जिम्मेवारी दिएको छ। यसअघि जिल्ला सचिवको रुपमा कार्यभार सम्हाल्दै आएका झाको कार्य सम्पादन, सँस्थाप्रतिको लगावको हिसाबले अध्यक्षको जिम्मेवारी तोकिएको जनाइएको छ । गत चुनावमा उनले धनौजी गाउँपालिकाको अध्यक्ष पदको लागि केही मतान्तरले मात्र पराजित भएका थिए ।
२ वर्ष अगाडि · राजनीतिक












