प्रमुख समाचारचेकजाँचको क्रममा गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरी सईको मृत्यू, स्थानीयहरु आन्दोलनमा
ठक्कर दिएको स्थानबाट करिब ५० मिटरको दुरीमा थप सुरक्षाकर्मी रहेको बताईन्छ । यद्यपी, गाडी भारततर्फ गएको वा नेपालमै भागेको बारे पनि अनुसन्धान सुरु गरिएको बताए । उनले सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार











