ब्यूरो-रिपोर्टरजितेपछि यस्तो के भने महतो ?
जनकपुरधाम, मंसीर २४ । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका राजेन्द्र महतोले मधेस आन्दोलनको जित भएको बताउनुभएको छ । आफ्नो जितपछि संचारकर्मीसँग नेता महतोले आफ्नो जितलाई मधेस आन्दोलनतको जित बताउनुभयो । ‘यो मधेस आन्दोलनको जित हो, धन
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











