आर्थिक ब्यूरोबर्दिवासमा १० दिन 'बर्दिवास महोत्सव' हुने
बर्दिवास, १४ माघ । महोत्तरीको बर्दिवासमा बर्दिवास महोत्सवको आयोजना गर्ने भएको छ । आउँदो आगामी फागुन १६ गतेदेखि २६ गते सम्म अर्थात १० दिनसम्म उक्त महोत्सवको आयोजना गरिने जनाइएको छ । बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ । बर्
८ वर्ष अगाडि · आर्थिक ब्यूरो












