ब्यूरो-रिपोर्टरसिरहामा मदिरा, मोबाईल र डिजे प्रतिवन्ध
सिरहा, १९ माघ । सिरहाको कल्याणपुर नगरपालिकाका केहि वडामा मदिरा बिक्रीबितरण तथा मोबाईल प्रयोगमा रोक लगाईएको छ । कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष दिपेन्द्र यादबको अध्यक्षतमा बुधबार बसेको बैठकले सर्बसम्मतले साबिक गाबिस बिष्णपुर, चिकना र भोक्राहा तथा हाल कल्याणपुर नगरपालिका बडा नं. ४, ५ र ६
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












