बिज्ञान-प्रबिधिNTC को मोबाईल फोन सेवा देशभरि नै अवरुद्ध
न्यूज ब्यूरो || काठमाडौँ, ८ चैत्त । सरकारी सेवा प्रदायक नेपाल टेलिकमको मोबाइल फोन सेवा देशैभर अवरुद्ध भएको छ । बिहीबार बिहान सात बजे पछाडिबाट देशैभरीको मोबाइल सेवा ठप्प भएको हो । नेपाल टेलिकमको नेट्वर्कबाट फोन नलाग्ने तथा एसएमएस पनि नजाने समस्या देखिएको छ । फोन अवरुद्ध भएको बारेमा नेपाल टेलिकमका अधि
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि












