प्रमुख समाचारसिरहा २ को "क" बाट विजयले मारे बाजी
बिनय यादव, सिरहा, २४ मंसिर । प्रदेशसभा चुनाव अन्तर्गत सिरहाको निर्वाचन क्षेत्र नम्बर २ "क" मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका बिजय कुमार यादव विजयी हुनुभएको छ । उहाँले १० हजार ३ सय ८३ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार जिबछ कुमार
८ वर्ष अगाडि · प्रमुख समाचार











