प्रमुख समाचारचिसोका कारण तराईका जनजीवन प्रभावित
जनकपुरधाम, १६ पुस । विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण तराईका विभिन्न जिल्लाहरुको जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किस
८ वर्ष अगाडि · प्रमुख समाचार











