खेल / खेलाडीलगातार चार गेम हारेपछि जनकपुर बोल्ट्सको दमदार कमब्याक
न्यूज ब्यूरो, जनकपुरधाम । लगातार चार खेलमा हार बेहोरेपछि दबाब र आलोचनाको केन्द्रमा परेको जनकपुर बोल्ट्सले अन्ततः शानदार कमब्याक गर्दै NPL सिजन–२ मा आफ्नो अभियान पुनः जिवन्त बनाएको छ। प्रारम्भिक चरणमा कमजोर प्रदर्शन, ब्याटिङ लाइन–अपको अस्थिरता र डेथ ओभरको खराब बलिङका कारण निराशाजनक नतिजा झेलिरहेको जन
१० महिना अगाडि · खेल / खेलाडी











