गाउँ / समाजजनकपुरमा कर्फ्यू, गाउँमा मेला
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा पुगेको भन्दै सँक्रमण रोक्नको लािग जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर तथा आसपासको केही क्षेत्रमा आजदेखि कर्फ्यू लगाएपनि ग्रामिण भेकमा मेला लगाइएको छ । स्थानीय प्रशासनले जनकपुर शहर लगायत आसपासको क्षेत्रमा आवागमन बन्द गर्दै कर्फ्यू लगाए
६ वर्ष अगाडि · गाउँ / समाज










