आजको फल
चन्द्रमाको प्रभावले भावनात्मक पक्ष निकै संवेदनशील रहनेछ। घरपरिवारसँग जोडिएको विषयमा तपाईंको भूमिका महत्वपूर्ण बन्नेछ। मनमा राखेको कुरा सही व्यक्तिसँग राख्दा हलुका महसुस हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
- शुभ रङ
- गुलाबी
- शुभ अंक
- ५
स्रोत: Hamro Patro
