आजको फल
घरभन्दा बाहिरको कामले दिनको तालिका व्यस्त बनाउनेछ। कुनै संस्थागत वा सामाजिक काममा तपाईंको सहभागिता आवश्यक पर्न सक्छ। पैसाको हिसाबमा अरूको भनाइभन्दा प्रमाणलाई महत्व दिनुहोस्। प्रिय व्यक्तिले गरेको प्रशंसाले आत्मविश्वास बढाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
- शुभ रङ
- पहेलो
- शुभ अंक
- २
स्रोत: Hamro Patro
