आजको फल
काममा अधिकार खोज्नुभन्दा परिणाम देखाउनु प्रभावकारी हुनेछ। लेनदेनमा सानो सावधानीले भविष्यको झन्झट रोक्नेछ। घरका साना सदस्यसँग बिताएको समय रमाइलो रहनेछ। आजको शुभ गाढा खैरो हो भने शुभ अंक ९ रहेको छ।
- शुभ अंक
- ९
स्रोत: Hamro Patro
Sagittarius · ९ / १२
मिति
२४
असोज २०८३
शनिबार · 10 October 2026
नामको पहिलो अक्षर: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
काममा अधिकार खोज्नुभन्दा परिणाम देखाउनु प्रभावकारी हुनेछ। लेनदेनमा सानो सावधानीले भविष्यको झन्झट रोक्नेछ। घरका साना सदस्यसँग बिताएको समय रमाइलो रहनेछ। आजको शुभ गाढा खैरो हो भने शुभ अंक ९ रहेको छ।
स्रोत: Hamro Patro
राशि चिह्न: game-icons.net (CC BY 3.0)