आजको फल
आफ्नो बसाइ वा काम गर्ने ठाउँ व्यवस्थित गर्ने इच्छा बढ्नेछ।आफन्तको कुराले पुरानो सम्झना ताजा गराउनेछ। हातखुट्टा बढी थाक्ने गरी लगातार काम नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
- शुभ रङ
- सेतो
- शुभ अंक
- ८
स्रोत: Hamro Patro
Taurus · २ / १२
मिति
२४
असोज २०८३
शनिबार · 10 October 2026
नामको पहिलो अक्षर: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफ्नो बसाइ वा काम गर्ने ठाउँ व्यवस्थित गर्ने इच्छा बढ्नेछ।आफन्तको कुराले पुरानो सम्झना ताजा गराउनेछ। हातखुट्टा बढी थाक्ने गरी लगातार काम नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
स्रोत: Hamro Patro
राशि चिह्न: game-icons.net (CC BY 3.0)