आजको फल
नोकरी वा पेशामा रोकिएका कामहरू बन्नेछन्। सहयोगीहरूबाट सहयोग मिल्नेछ। कानुनी मामलाहरूमा सतर्क रहनुहोला। लगनशीलताले शत्रुहरू आफैं पन्छिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
- शुभ रङ
- रातो
- शुभ अंक
- ७
स्रोत: Hamro Patro
Aquarius · ११ / १२
आज
९
मंसिर २०८३
बुधबार · 25 November 2026
नामको पहिलो अक्षर: गु, गे, गो, सा, सि, सु, से, सो, द
नोकरी वा पेशामा रोकिएका कामहरू बन्नेछन्। सहयोगीहरूबाट सहयोग मिल्नेछ। कानुनी मामलाहरूमा सतर्क रहनुहोला। लगनशीलताले शत्रुहरू आफैं पन्छिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
स्रोत: Hamro Patro
राशि चिह्न: game-icons.net (CC BY 3.0)