आजको फल
आफ्नो ठाउँबाट बाहिर निस्केर नयाँ वातावरण हेर्ने इच्छा हुनेछ। टाढाको व्यक्तिसँग महत्वपूर्ण कुराकानी हुन सक्छ। व्यवसायमा बजारको अवस्था बुझेर कदम चाल्नु उपयुक्त हुनेछ। मन परेको व्यक्तिबाट अप्रत्याशित रूपमा राम्रो प्रतिक्रिया पाउन सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
- शुभ रङ
- बैजनी
- शुभ अंक
- ४
स्रोत: Hamro Patro
