आजको फल
बोलीभन्दा व्यवहारबाट प्रभाव पार्ने प्रसंग आउँनेछ। आफ्नो प्रतिभा देखाउने एउटा सानो मौका पछि ठूलो उपयोगमा आउन सक्छ। दाम्पत्य जीवनमा साथीसँग बसेर रमाउने समय जुर्नेछ। आजको शुभ रंग हल्का गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
- शुभ रङ
- हल्का गुलाबी
- शुभ अंक
- ३
स्रोत: Hamro Patro
