
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारउक्त यात्रुबसमा सवार बाँकी १२ जना सकुसल रहेका घटना स्थलमा खटिएको शसस्त्र प्रहरी वल वेस क्याम हरिवनले जनाएको छ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनश्रीप्रसादलाई गोली हानी हत्या गरिएको भनेर जागेश्वर यादवको नाम नै किटान गरी जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको थियो । सोही बखतदेखि फरार रहेका आरोपित यादव प्रहरीको खोजी सूचिमा रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारविरोधसभामा प्रदेश नं २ का मन्त्री नवलकिशोर साह र शैलेन्द्रप्रसाद साह तथा जसपाका नेता रेणु यादव र मनीष सुमनले कम्युनिष्ट र कांग्रेसको प्रलोभनमा नफस्न सबैमा आग्रह गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसका साथै, जाडोबाट बच्नको लागि १ थान सिरक, २ थान चादर, २ थान स्विटर र सुत्ने फोम समेत स्थानीय व्यक्तिहरुको उपास्थिमा प्रदान गरिएको समाजसेवी युवा सुरेन्द्र सूर्याले जानकारी दिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालकार्यक्रम नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्य समिति, सर्लाहीका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय उपेन्द्र प्रसाद कुशवाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भरतलाल महतोले गर्नुभएको थियोे ।
५ वर्ष अगाडि · देश काल
सरकार र उखु किसान सङ्घर्ष समितिबीच गत पुस १३ गते भएको सम्झौताको कार्यान्वयन अवस्था सम्बन्धमा आयोगको प्रदेश कार्यालय जनकपुरले धनुषा, सर्लाही र महोत्तरीको हालै स्थलगत अनुगमन गरेको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारघुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोयस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानीयवासीसमेत खुशी भएका छन् । सडक बाटोको अभाव खेप्दै आएका रुपनगरवासी अहिले सो मार्गको निर्माण देखेर स्थानीयवासी खुशी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङ्गे खुट्टा हिँडनुपर्ने बाध्यतसमेत अन्त्य हुन लागेको कञ्चनरुप नगरपालिकाका स्थानीयवासी राजकुमार साहले बताए ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
उनीहरुको साथबाट नगद रु ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकजनमत पार्टीकी जिल्ला ईन्चार्ज अनिता साहको विशेष उपस्थिति र प्रमुख आतिथ्यमा भएको प्रथम वडा अधिवेशनको क्रममा उमेश यादवले आफू सिके राउत नेतृत्वको जनमत पार्टीमा जान ईच्छुक रहेको बताएपछि उनलाई पार्टीको सदस्यता दिइएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
पालिका खबरसो क्रममा जिल्ला समन्वय समितिका उपसभापति दिपक झा र अधिकृत रामकिशोर महतोको विशिष्ट आतिथ्य रहेको थियो । भूमिपूजन गरी सँयुक्त रुपमा सो भवनको लागि शिलान्यास गरिएको हो ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारदुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल घाइते भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार