अन्तराष्ट्रियभारतको गुवाहाटीमा २२ वर्षीया छात्राको शंकास्पद मृत्यु, ‘लभ जिहाद’ भन्दै प्रदर्शन, प्रेमी युवक पक्राउ
होमस्टेका रसोइया तथा केयरटेकर बिपुल बाइलुङका अनुसार राति उनले एक पुरुष चिच्याएको आवाज सुनेका थिए। त्यसपछि कर्मचारीलाई सतर्क गराइएको थियो। केही समयपछि एउटा कोठाबाट रोएको आवाज आएपछि उनीहरू त्यहाँ पुगेका थिए। केयरटेकरका अनुसार त्यहाँ युवकले युवतीको शरीर समातेको अवस्थामा थियो भने युवती भुइँमा लडेकी थिइन्। त्यसपछि होमस्टे सञ्चालकलाई खबर गरी एम्बुलेन्स बोलाइएको थियो।
१४ दिन अगाडि · अन्तराष्ट्रिय











