प्रमुख समाचारयस्तो छ बालेनको सचिवालय टिम, प्रमुख सल्लाहकारदेखि पिए, पीएसओसम्म नियुक्त
प्रधानमन्त्रीको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने प्रशासन प्रमुखको जिम्मेवारी सुदिप ढकाललाई दिइएको छ। सूचना, सञ्चार तथा प्रविधि संयोजकको भूमिकामा विवेक मिश्रलाई जिम्मेवारी दिइएको छ।
६ महिना अगाडि · प्रमुख समाचार











