स्वास्थ्य ब्यूरोअब जलेश्वर अस्पतालमै डायलासिस सेवा सुरु, जनकपुर जानै नपर्ने
अस्पतालमा डायलासिस सुरु भएसँगै यसक्षेत्रका बासिन्दालाई आर्थिक राहतसँगै समयको समेत बचत हुने देखिएको छ । जिल्लामा एउटा पनि डायलासिस मेसिन नहुदाँ मृगौला बिरामीलाई आर्थिक बोझका साथसाथै हैरानी समेत खेप्नु परिरहेको थियो।
६ महिना अगाडि · स्वास्थ्य ब्यूरो











