
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालप्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अहिले स्थिति सामान्य हुँदैछ, घाइते प्रहरीको अवस्था खतरामुक्त छ ।” केही दिनदेखि भइरहेको वर्षासँगै वडा नं ३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा दुई तीन फिटसम्म पानी जमेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रदेश सरकारले सरसफाई संरचना निर्माणका लागि ४९ करोड ९२ लाख ८० हजार ४१७ रुपैयाँ खर्च गरेको छ भने वन तथा वातावरण संरक्षण शीर्षकमा ३४ करोड ९२ लाख ४८ हजार ५५५ रुपैयाँ खर्चेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगुनासो सुनाउँदै पिडितहरु उक्त विद्यालयमा भइरहेको गैरकानुनी काम तथा अनियमितताको विषयमा आवाज उठाइदिन पत्रकारहरु सँग आग्रह समेत गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालराजमार्गको व्यस्त चोक पथलैयामा दुवै कार्यालयले सय मिटरको अन्तरमा चेक पोष्टको बोर्ड राखेर दैनिक सवारीको चेकजाँच गर्दै आएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुशी भएका थिएनन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआयोजनाको पाँच ठाउँमा आधारभूत प्रयोगशाला उपकरण जडान गरी गुणस्तर परीक्षण र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शमा नवीन उपकरणसहितको प्रयोगशाला थपको व्यवस्था गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजरिपोर्टिँगको लागि चन्द्राबतिको घर पुगेका सँचारकर्मी धर्मेन्द्र यादव र निरन्जन साहलाई समेत गाली गलौच गरेपछि उनीहरुले प्रतिकार गरेका थिए । केही बरेपछि मात्र झा परिवार मुख बन्द गरी घर फर्केका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालनेपालको नयाँ नक्सा जारीको बेला गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन गरेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपूर्वपश्चिम राजमार्गमै रहेको सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकमलाबो बाँध जोगाउन आवश्यक काम भइरहेको बताउँदै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीहरुको सहयोगमा तटबन्ध जोगाउने कार्य सुरु गरिएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयादवको अनुसार प्रदेश परिवहन बस सेवा संचालन गर्ने कि बसहरूलाई अन्य कामका लागि कुनै संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि छलफल भइरहेको छ । उनले भने, ‘ बसहरू हतार खरिद गरिएको जस्तो देखिन्छ, बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैंले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’
५ वर्ष अगाडि · आर्थिक ब्यूरो