
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालनेता डा. यादवले बोल्दै भन –“देशमा मधेस विद्रोह, मधेश जनान्दोलन लगायतका विभिन्न आन्दोलनहरू पश्चात मुलुकले जुन गति लिनुपर्ने थियो त्यो लिन सकेनन् । संघीय सरकारको एउटा मन्त्रालयमा भएको बजेट भन्दा पनि न्यून बजेट पुरै प्रदेशको बजेट रहेकोले पनि विकासको गति लिन नसकेको बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारस्टीँग अपरेशनको क्रममा लाइन मिलाएको एक चालकलाई ट्रकमा ओभरलोड गरेको कारण होल्ड गरिएको थियो । सो क्रममा चालक तल झरेर परिचय दिएपछि लाइन मिलाएको बुझियो । उनलाई तत्कालै जान दिइयो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त हुनेमा धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वाला साह र रौतहटका कुन्दनप्रसाद कुशवाहा छन् । समानुपातिक सांसद मोहम्मद समीर कारवाहीमा परे पनि माओवादीले उनको ठाउँमा नयाँ सदस्य नियुक्त गरिसकेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनता समाजवादी पार्टी पर्सा, पार्टीको केन्द्रिय कमिटी, समाजवादी विद्यार्थी युनियन केन्द्रिय कार्यालय काठमाण्डौ र समाजवादी विद्यार्थी युनियन प्रदेश २ जनकपुरधामलाई बोधार्थ बनाई राजीनामा पत्र बुझाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपोखरीमा डुबेर मृत्यु भएका माझीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको उनका आफन्तले प्रहरी समक्ष बयान दिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिक‘सांसद पदबाट राजीनामा दिनुको विकल्प देखेको छैन । यदि क्रियाशीलको विवाद समाधन हुँदैन भने त्यसविरुद्ध मेची महाकाली अभियान चलाउँछु’, सिंहले भने । उनले आफू कांग्रेसबाट निर्वाचित सांसद भएकोले संसदीय दलको नेता मार्फत नै राजीनामा दिन खोजेको बताए ।
५ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोउनीहरुबाट २०२ वटा कार्टुन बरामद भएको प्रहरीले जनाएको छ। नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन। तर उक्त व्यवस्थाविपरीत व्यापारीहरुले यसको बिक्री जारी राखेको पाइएको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
किन हुन्छ यस्तो ?संविधानको धारा १० मा कुनैपनि नेपालीलाई नागरिकता प्राप्त गर्ने हक हुनेछ भन्ने व्यवस्था गरेको, धारा ३ सय ४ ले संघीय संसद बसेको १ बर्षभित्र संविधानसँग बाझिने कानुन निस्तेज हुनेछ भन्ने व्यवस्था गरेको र संविधान बनेको ५ बर्षसम्म पनि नागरिकता कानुन नआउनु दुःखद रहेको श्रेष्ठले बताए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
मनोरञ्जनजुन २०१९ र जुलाइ २०२० को बीचमा उनले राम्रो कमाइ गरे । शर्लिनलाई भने सम्झौता अनुसार पैसा नपाएको महसुस भयो त्यसपछि उनले एक वर्षपछि सम्झौता समाप्त गर्न भनिन् । शर्लिनले फेरि आफ्नै एप बनाइन् र केही महिनासम्म यो एप राम्रो चल्यो ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालजसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गरिनुपर्ने माग गरेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारस्थानीयहरुले भने अहिले बर्षा रोकिएको अवस्थामा बाँध बनाउने कार्यको लागि प्रशासनले तीव्रता देखाउनुपर्ने माग गरेको छ । उनीहरुले आफूहरु पनि श्रमदान गरी बाँध बचाउने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुर्थाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण पनि अघि बढेको छ । जयनगर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले गत आवमा भारतीय सरकारी कम्पनीसँग रेल सेट खरिद गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार