
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, राहदानी लगायतका सेवाहरु तोकिएको दिनहरुमा तोकिएको स्थानीय तहका सेवाग्राहीहरुलाई प्रदान गरिने जनाइएको छ । यो नियम भोली आईतबार साउन १० गतेदेखि लागू हुनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोआँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसँग
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालआन्दोलन ताका कलैया अस्पतालका मेसुको गाडीमा आगजनीको मुद्दामा गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र १०/१० लाख रुपैयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजदिपेशको लास ल्याएपछि रँजीत मण्डलको दाजुलाई इलाका प्रहरी कार्यालय यदुकूहाले पक्राउ गरेको थियो । उनलाई पुनः छाडिएको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालमृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजअहिले बर्षा थामिएकोले पानीको बहाब कम भएपनि कटान भने जारी रहेको स्थानीयहरु बताउँछन् । सिरहा तर्फ समेत कटान गर्न थालेपछि स्थानीयहरुले प्रशासनको प्रतिक्षा गर्न थालेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद बास्तोलाले जानकी मन्दिरबाट यस्तो कुनै अधिकारिक निवेदन नआएको बताए । उनले जानकी मन्दिर प्रशासनले लिखित रुपमा पनि सुरक्षाकर्मी परिचालनको लागि माग गरे व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गरे ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालसंविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्दै भने, “विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको हो, ह्विप लगाएको होइन ।”
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिराजस्व भुक्तानीपछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनको बताए ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारकोशी ब्यारेजमा अहिले पानीको बहाब १ लाख ६४ हजार ४ सय ५५ क्यूसेक रहेको छ भने २२ वटा ढोका खोलिएको छ । २२ वटा ढोका खुलेको अवस्थामा ब्यारेजको उत्तरपट्टिको पानी समान्य रहेको छ । यसपछि अन्य केही ढोकाहरु बन्द गरिने वा खोलिने सन्दर्भमा पानीको बहाबलाई मध्यनजर गर्दे भन्न सकिने कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकरावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए। वरिष्ठ नेता नेपालले त उनलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन भनेका थिए।
५ वर्ष अगाडि · राजनीतिक