आर्थिक ब्यूरोमधेश प्रदेशको आगामी बजेट 'जनमुखी र गौरवका योजना' मा केन्द्रित हुँदैछः अर्थमन्त्री यादब
संघीय सरकारसँगको समन्वयमा देखिएका समस्या, विशेषगरी वित्तीय समानीकरण अनुदान र कार्यसम्पादन मूल्यांकनका केही सूचकहरू मधेश प्रदेशप्रति अन्यायपूर्ण रहेको भन्दै त्यसमा सुधारका लागि पहल गरिएको पनि उनले बताए। साथै अधुरा आयोजना सम्पन्न गर्न र आवश्यक स्रोत सुनिश्चित गर्न संघ सरकारसँग निरन्तर आग्रह गरिएको जानकारी दिए।
६ महिना अगाडि · आर्थिक ब्यूरो











