प्रमुख समाचार५ बर्षमा देशको गरिबी १० प्रतिशतमा झार्छौः प्रधानमन्त्री बालेन
प्रतिबद्धता पत्रअनुसार आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ। साथै, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने र कुल गार्हस्थ्य उत्पादनलाई १०० अर्ब डलर नजिक पुर्‍याउने योजना पनि अघि सारिएको छ।
६ महिना अगाडि · प्रमुख समाचार











