देश कालगृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा, २६ दिनमै बालेन सरकारका दुई मन्त्रीको पद चैट्ट
केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको अर्को लगानीको विवरण पनि बाहिर आयो ।
५ महिना अगाडि · देश काल









