स्वयम्वरमै दुलहीले दुलाहालाई छोडेर प्रेमीलाई लगाइन वरमाला, जन्ती फिर्ता, दुवैलाई रामधुलाई
प्रत्यक्षदर्शीका अनुसार स्टेजमा दुलाहा–दुलहीबीच वरमाला साटासाट हुनै लाग्दा दुलही अचानक तल झरिन् र उपस्थित भीडबीच रहेका एक युवकतर्फ दौडिइन्। उनले सो युवकको घाँटीमा वरमाला लगाइन्, जसपछि समारोहमा सहभागीहरू अचम्ममा परेका थिए।
५ महिना अगाडि · गाउँ / समाज











