गाउँ / समाजधनुषाः जनकनन्दिनी गाउँपालिकाको 'गुहँ गाउँ', जहाँ भनिन्छ- 'गुँह आयो की गाउँ आयो'
पोखरी र कब्रगाहसम्म पिसिसि ढलान गरेपनि त्यो ढलानको दुवैतर्फ गुँहैगुँह गुँहाम्य हुन्छ । बर्षायाम आएपछि अब त्यो गाउँमा साईकल लिएर जान पनि कठिनाई सुरु भएको छ । न बाटो छ, न सफाई । सडकको अवस्था हेर्दा स्थानीयहरुले वडाध्यक्ष विष्णुदेव साहलाई सरापे ।
५ महिना अगाडि · गाउँ / समाज











