प्रमुख समाचारजनकपुर यातायात कार्यालयबाट तीन दलाल बिचौलिया पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषा का प्रहरी नायब उपरीक्षक गणेश बहादुर बलमे ले सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
५ महिना अगाडि · प्रमुख समाचार











