प्रमुख समाचारमधेशमा पहिलो पटक मधेशवादी दल बिनाको सरकार, मुख्यमन्त्री यादवले पाए विश्वासको मत
उक्त संख्या प्रदेश सभामा रहेको सांसदहरुको दुई तिहाई भन्दा बढि रहेकोले मुख्यमन्त्री यादवले प्रदेश सभाको विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली संघीय समाजवादी पार्टीले मत दिएको थियो भने विपक्षमा जनमत पार्टी, जसपा नेपाल र राप्रपाले मत दिएको थियो ।
४ महिना अगाडि · प्रमुख समाचार











