
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४७ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । आचारसंहिताले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिटिकटकमा आवश्यक सुरक्षा, नियमन, कडा नियम नभएको कारणले छाडा भिडियो बनाउने, होच्याउने, गाली गर्ने, यौनजन्य क्रियाकलापहरु समेत भिडियो हालेर सार्वजनिक गर्न थालेपछि बालबालिकाहरुमा गम्भिर असर पर्दै गएपछि सँघर्ष समितिले टिकटक बैन गर्न ज्ञापन पत्र बुझाएको हो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारसमितिका महासचिव शान्तीनाथ योगीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र सँख्या २०७९÷८० को चलानी नम्बर ५४ अनुसार, सरकारले आफूहरुको मागप्रति चासो लिएको र वार्ताको लागि बोलाएको भन्दै विद्यालय बन्दको कार्यक्रम स्थगित भएको उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिसमाजलाई अपच हुने खालको समाग्रीहरु बनाएर सार्वजनिक गर्न थालेपछि चौतर्फी रुपमा नेपालमा टिकटोक बैनको लागि आवाज उठन थालेको छ । टिकटकमा यौनधन्दा सम्म सँचालन भईरहेको पाईएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
खेल / खेलाडीपाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिँदा नासीम शाहले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ४३ रन बनाए । इफ्तिखर अहमदले २८ र हरिस राउफले अविजित १३ रन जोडे । कप्तान बाबर आजम, फखर जमान र शादब खानले समान १० रन जोडे।
४ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारत्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजजनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष लक्ष्मेशवर मण्डलले भने आफु नगर प्रमुखलाई जानकारी गराएर ताल्चा लगाएको स्विकार गरेका छ्न।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले जसपाका केन्द्रीय सदस्य दिपक कार्कीलाई धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उठाउने भएको छ । आगामी मँसिर ४ गते हुने भनिएको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट कार्कीलाई प्रतिनीधिसभाको लागि उम्मेदवार बनाउन
४ वर्ष अगाडि · राजनीतिक
देश कालचोरबारले नेता रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपनि त्यहाँको जनताको मनोभावना विपरित नागरिकता विद्येयकको विरोध गरेर यसपाली जनताको मन दुखाएको बताउँदै आगामी चुनावमा उनीहरुलाई जनताले धूल चटाउने बताए ।
४ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिसिरहा, सप्तरी लगायतको जिल्लाहरुमा समेत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने क्रम जारी रहेको छ । केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिटिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
विचार / ब्लगजीवन एउटा प्रवाहशील नदि हो । यो मनुष्यको यस्तो गतिशील यात्रा रहेछ, जसलाई हामी भोग्न, बुझ्ने सम्झने र विचार गर्ने गर्दा रहेछौं , यहि यात्राको सिलसिलामा तराई मधेसको सुन्दर मिथिलाञ्चल भूमि छाडेर कंक्रिटको जंङगल काठमाडौँ आइ पुगे । म प्रकृतिको काखमा रमाउने मान्छे केही समय त कंक्रिटको जंङगलमा घुलमिल हुन्
४ वर्ष अगाडि · विचार / ब्लग