राजनीतिकरास्वपा (घण्टी) को सिरहा जिल्ला अधिवेशनमा थुराथुर, नेतृत्व चयन प्रक्रिया स्थगित
जिल्ला कार्यसमितिको नेतृत्व चयनलाई लिएर लामो समयदेखि देखिएको विवाद अधिवेशनका क्रममा चर्किएपछि कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनापछि अधिवेशनस्थल केही समय तनावग्रस्त बनेको थियो।
४ महिना अगाडि · राजनीतिक











