शिक्षा ब्यूरो'नमुना' नै छैन धनुषाको गिद्धाबेलापट्टि स्कूल, झूठा प्रचारप्रसार गरी बर्षौदेखि भ्रममा राखिए अभिभावक
स्थानीय अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले विद्यालयले नमुना विद्यालयको हैसियत पुष्टि गर्ने आधिकारिक निर्णयपत्र, प्रमाणपत्र वा छनोट सम्बन्धी कागजात सार्वजनिक नगरेको आरोप पनि लगाएका छन्। विद्यालयले विभिन्न दस्तावेज, बोर्ड तथा प्रचार सामग्रीमा “नमुना विद्यालय” शब्द प्रयोग गर्दै आए पनि उक्त दाबी कुन सरकारी निर्णयका आधारमा गरिएको हो भन्ने विषयमा स्पष्टता नआएको उनीहरूको भनाइ छ।
४ महिना अगाडि · शिक्षा ब्यूरो











