खेल / खेलाडीनेपाल कराँते महासँघ धनुषाको अध्यक्षमा जनकपुरका बीरेन्द्र गुरु चुनिए
सदस्यमा इसराफुल राईन र राजकुमार साह तथा सल्लाहकारमा सुभाष पाठक रहेका अध्यक्ष कर्णले जानकारी दिए । त्यस्तै, प्रदेश प्रतिनिधिमा रामचन्द्र ठाकुर, जिवछ भगत, पाल्छ्ङ योन्जन र निश्चल सिंहलाई सिफारिस गरिएको छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी









