गाउँ / समाजजनकपुरः होली पर्वको दिन २९० मोसासहित १७ जना पक्राउ
शान्तिपूर्ण रुपले होली पर्वको सुरक्षा व्यवस्थापन गरिएको साथै होली पर्वलाई मर्यादित तथा सुरक्षित बनाउनलाई मादक पदार्थ सेवन, बिना हेल्मेट र क्षमता भन्दा बढी मानिस सवार भएको २ सय ९० वटा मोटसाईकलसहित १७ जना मानिसहरुलाई नियन्त्रणमा लिई ट्राफिक जरिवानाको साथै ट्राफिक नियम सम्बन्धित प्रशिक्षण प्रदान गरी छाडिएको बताइएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










