समाचार प्रभावरक्सीले मातेर सवारी चेकजाँच गरेका प्रहरी राय निलम्बित, युवकहरु पनि पक्राउ
भिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए । उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
३ वर्ष अगाडि · समाचार प्रभाव










