पालिका खबरधनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, ग्रामीण सडक स्तरोन्नति तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको जनाइएको छ।
३ महिना अगाडि · पालिका खबर










