किन हुन्छ यस्तो ?आम जनता पार्टीकी केन्द्रीय सदस्य पासवानमाथि जुत्ता, चप्पलसहित बियरको बोतल प्रहार
सबैलाका पूर्व मेयर विजयशंकर प्रसाद साहले मगाएको नचनियाँहरुलाई ईलाका प्रहरी कार्यालय सबैलाले संरक्षण र सुरक्षा दिएका थिए । धनुषा प्रशासनबाटै बैन गरिएको छौडीनाच प्रहरी प्रशासनकै मिलोमत्तो र सुरक्षामा भएपछि सर्वसाधारणको दृष्टिकोण समेत प्रहरीप्रति नाकारात्म हुन थालेको छ ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










