देश कालदेश बनाउन जनप्रतिनिधिले भेदभावको मानसिकता त्याग्नुपर्छः डा. महतो
कार्यक्रममा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, उपप्रमुख जिवछी देवी साह, कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह, उपप्रमुख रेखा यादव, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव, उपाध्यक्ष गुलाबदेवी चौधर, स्थानीय बुद्धिजीवीलगायतका सहभागी थिए ।
३ वर्ष अगाडि · देश काल











