देश कालसिडिओ कार्यालयका हाकिमसहित २६ जनालाई पक्राउ पूर्जी
मुद्दामा प्रतिवादी बनाइएका प्रशासन कार्यालयका कर्मचारी, प्रहरी, वडाध्यक्ष, वडा सचिव, मुचुल्कामा हस्ताक्षर गर्ने व्यक्तिसहित २६ जना फरार रहेको भन्दै अदालतले उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको छ ।
३ वर्ष अगाडि · देश काल










