ब्यूरो-रिपोर्टरधनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा, कार्यालयमा तालाबन्दी
करारको अवधी हुँदाहुँदै कर्मचारी नै नराखेको बताउँदै अधिकृतले तलब खुवाउन नमिल्ने बताएको आरोप छ । नयाँ स्थानीय सरकारका जनप्रतिनीधिहरुले करारका कर्मचारीहरुलाई विगत एक बर्षदेखि बिना तलब भत्ताको काम गराउँदै आएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









