प्रमुख समाचारसरकारी कार्यालयहरूमा रहेका प्रयोगविहिन गाडिहरु ६ महिना भित्र लिलामी गरिने
न्यूज ब्यूरो, काठमाडौँ । सरकारले सरकारी कार्यालयहरूमा रहेको प्रयोगविहिन गाडिहरु र सामान ६ महिना भित्र लिलामी गर्ने भएको छ। संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी कार्यालयहरूमा रहेको प्रयोगविहिन गाडिहरु र सामान ६ महिना भित्र लिलामी
३ वर्ष अगाडि · प्रमुख समाचार











