मनोरञ्जनधर्म सँस्कृति मास्न जनकपुरमा 'मिस्टर एण्ड मिस मधेश' प्रतियोगिता, हिन्दु सम्राट सेनाले रोक्ला ?
२० दिनसम्म नै चल्ने प्रतियोगितामा २५ जना महिला र २५ जना पुरुष सहभागी गराउने आयोजकले जनाएको छ। २० दिन सम्म सहभागीहरुलाई ¥याम्प ध्वपि,अन्तर्राष्ट्रिय स्तरको ग्रुमिंगसेसन,व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवद्र्धन,फेसन स्टालिंग,सार्वजनिक भाषण कला विकासलगायतको विषयमा प्रशिक्षण दिइने प्रचार गरिएको हो । प्रतियोगिताको विजेताहरुलाई १ लाख नगद तथा विभिन्न भ्रमणका प्याकेजहरु पुरस्कार दिइने जनाइएको छ ।
३ वर्ष अगाडि · मनोरञ्जन











