देश कालधनुषाः पूलबाट हामफालेपछि सेना जवानको मृत्यू
अन्य दर्जामा रहेका विक्रम सिँह बोहरा नामक सैनिक जवानको मृत्यू भएको हो । धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले बिहानै पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल










