देश कालजनकपुरः धान खेतमा युवकको लास, हत्याको आशंका
घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ डिएसपी आवाले भने। घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी आवाले बताए।
३ वर्ष अगाडि · देश काल










