प्रमुख समाचार'डायन–बोक्सीको गुण सिक्न नसकेपछि धामीलाई झुठो बलात्कार प्रयासमा फँसाइयो'
कपाली तमसुक बनाएको प्रमाण, चेक लिएको प्रमाणपछि यस्ता मुद्दा मिलाउने आरोपमा महिलाको श्रीमान र महिला समेत जेल जाने निश्चित छ । आरोप झुठो साबित भए श्रीमान श्रीमति जेल जाने सम्भावना पनि उतिकै छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











