देश कालसुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक
हरिनगर र देवानगञ्ज क्षेत्रमा पछिल्लो समय उत्पन्न भएको साम्प्रदायिक तनाव तथा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ । यसअघि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा धार्मिक झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच भएको विवादपछि एक जनाको मृत्यु भएको र ९ जना घाइते भएका थिए ।
२ महिना अगाडि · देश काल











